spot_img
Saturday, July 27, 2024
Homeराजनीतिराप्तीसोनारीमा अध्यक्ष पदका उम्मेदवार कांग्रेसका तप्त पौडेल द्धारा घरदैलो अभियान तिव्र

राप्तीसोनारीमा अध्यक्ष पदका उम्मेदवार कांग्रेसका तप्त पौडेल द्धारा घरदैलो अभियान तिव्र

spot_img

नेपाली कांग्रेसका तर्फबाट बाँकेको राप्तीसोनारीमा अध्यक्षका उम्मेदवार तप्त पौडेलले घरदैलो अभियान तिब्र पारेका छन । उनले आज राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ को राजपुर ,सम्सेरगंज र टिकुलिपुरमा मतादाताहरु संग भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा स्थानिय बासीहरुको मागलाई सम्बोधन गर्दे अध्यक्ष पदका उम्मेदवार पौडेलले अति आवश्यक शिक्षा ,स्वास्थ्य ,बाटोघाटो र बिजुली जस्ता पुर्वाधारको विकास गर्ने बताए।
उनले ईन्टरनेटको सुविधा नपुगेको स्थानमा फ्रि वाईफाई जोनको व्यवस्था गर्ने बताए । यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार मनिसा सिंह थारुले स्थानियका समस्या समाधानका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानियहरु संगको भेटघाट कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष पदमा उम्मेदवार तुलाराम खत्रीले स्थानियको समस्यालाई जति सक्यो छिटो हल गरी विकासको गति बढाउने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here