spot_img
Thursday, October 17, 2024
Homeखेलकुदयू–१९ क्रिकेट टिमको बिदाई

यू–१९ क्रिकेट टिमको बिदाई

spot_img

युएईमाहुने एसीसी यू–१९ एसियाकप क्रिकेटप्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरीएको छ । सोमबार काठमाण्डौंमा आयोजितएक कार्यक्रमकाबिचयुवातथा खेलकुदमन्त्री महेश्वर जंगगहतराज (अथक) र नेपालक्रिकेट संघ (क्यान) काअध्यक्षचतुर बहादुर चन्दले यू–१९ क्रिकेट टिमलाई बिदाई गरेका हुन ।

यही डिसम्बर २३ देखि युएईमा हुने प्रतियोगिता खेल्न जाने नेपाली टिमलाई बिदाई गर्दै युवातथा खेलकुदमन्त्री अथकले नेपालमाक्रिकेटको भविष्य राम्रो भएको उल्लेख गरे । सधैं झैं यस पटक पनि नेपाली खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नेमा आफु ढुक्क रहेको बताउँदै मन्त्री अथकले उच्चमनोबलका साथ खेल्दै उपाधिहासिल गर्न शुभकामना समेत दिए ।

एसियाकपमा नेपालसँगै आयोजकयुएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।प्रतियोगितामा सहभागीहुने नेपाली टिम सोमबार राती नै युएई प्रस्थानगर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here