spot_img
Saturday, July 27, 2024
Homeब्यानरमेयर विष्टद्धारा नगरबासी लगायत सबैमा धन्यवाद व्यक्त

मेयर विष्टद्धारा नगरबासी लगायत सबैमा धन्यवाद व्यक्त

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद तथा हार्दिक कृतज्ञता व्यक्त गरेका छन । विष्टले आफुलाई अत्याधिक बहुमतका साथ नेपालगंज उपमहानगरपालिकाको मेयर पदमा विजय गराएकोमा नेपाली कांग्रेस लगायत अन्य राजनिति दलका नेता कार्यकर्ता,विभिन्न संघ संस्था,पत्रकार ,नागरीक समाज तथा नगरबासी सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको हुन ।नेपाली कांग्रेस नगर स्तरीय निर्वाचन समितिले मंगलबार राखेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै मेयर विष्टले भने,“नेपालगंज उपमहानगरपालिकाको प्रमुख पदमा विजय गराउनका लागि यहाँहरुले खेल्नु भएको भुमिका लागि स–हृदय धन्यवाद व्यक्त गर्दछु,” उनले भने,“नेपालगंज उपमहानगरपालिका भित्र बस्नु हुने सम्पुर्ण नगरबासीहरुले मलाई जुन विश्वास गरेर यो पदमा पठाउनु भएको छ ,म तपाईहरुको भरोसा विश्वासलाई गुम्न दिने छैन ।”नेपालगंज उपमहानगरपालिका विकास निर्माण देखि लिएर विभिन्न कामहरु गर्नु पर्ने भएको हुदाँ नगर बासीहरुको सुझाव सल्लाह समेत आवश्यक पर्ने मेयर विष्टको भनाई रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here