Post Views: 245
नेपालगन्जउपमहानगरपालिकाका मेयरकाउम्मेदवार प्रसान्त विष्टले शनिवार रक्तदानगर्नुभएको छ । नेपालगन्जउपमहानरपालिका वडा नम्बर १८ को आयोजनामागरिएको खुला रत्तदानकार्यक्रममाउहाँले रक्तदानगर्नुभएको हो । कार्यक्रमलाई सम्बोधनगर्दे मेयरकाउम्मेदवार विष्टले रक्तदानगर्नु मानवियकार्य रहेको बताउनुभयो ।
यस क्रममाउहाँले नेपालगन्जको विकास लागिआफ्नो उम्मेदवारी भएकाले जनतामाझतत्परताका साथलागि पर्ने बताउनुभयो । कार्यक्रममा बिष्ट सहित स्थानिय समाजसेवी ,बुद्धिजिवी तथा स्थानियहरुले रक्तदान गरेकाथिए ।