spot_img
Sunday, May 19, 2024
Homeब्यानरमेयरकाउम्मेदवार विष्टद्धारा रक्तदान

मेयरकाउम्मेदवार विष्टद्धारा रक्तदान

spot_img

नेपालगन्जउपमहानगरपालिकाका मेयरकाउम्मेदवार प्रसान्त विष्टले शनिवार रक्तदानगर्नुभएको छ । नेपालगन्जउपमहानरपालिका वडा नम्बर १८ को आयोजनामागरिएको खुला रत्तदानकार्यक्रममाउहाँले रक्तदानगर्नुभएको हो । कार्यक्रमलाई सम्बोधनगर्दे मेयरकाउम्मेदवार विष्टले रक्तदानगर्नु मानवियकार्य रहेको बताउनुभयो ।
यस क्रममाउहाँले नेपालगन्जको विकास लागिआफ्नो उम्मेदवारी भएकाले जनतामाझतत्परताका साथलागि पर्ने बताउनुभयो । कार्यक्रममा बिष्ट सहित स्थानिय समाजसेवी ,बुद्धिजिवी तथा स्थानियहरुले रक्तदान गरेकाथिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here