spot_img
Thursday, October 17, 2024
Homeब्यानरमानेभज्याङ घटनाका अभियुक्त पक्राउ

मानेभज्याङ घटनाका अभियुक्त पक्राउ

spot_img


रामहरि श्रेष्ठ
ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा भएको घटनामा संलग्न एक युवाकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार बिहान मानेभज्याङ गाउँपालिका ५ मा अर्धचेत अवस्थामा फेला परेकी एक किशोरीमाथी बलात्कार र हत्या प्रयासको अभियुक्त मनेभज्याङ गाउँपालिका ९ माधवपुरका २७ बर्षिय टंकाराज राईलाई प्रहरीले पक्राउ गरी सर्वजनिक गरेको हो ।
किशारीमाथी बलात्कारपछि हत्याको प्रयास भएको प्रहरीको अनुमान छ । तर पक्राउ परेका राईले आफुले बलात्कार नगरेको प्रहरीसामु स्वकार गरेका छन् । प्रहरीले किशोरीमाथी बलात्कार भए नभएको बिषयमा रिपोर्टपछि थाहा हुने जनएको छ । यदि बलात्कार भएको प्रमाणित भएमा अभियुक्तमाथि जर्बस्ती करणी, ज्यान मार्ने उद्योग र लुटपाट डकैती मुद्दा चलाउन सकिने प्रहरीले बताएको छ।
शनिबार साँझ परिवारसंग खाना आएका सुत्न गएकी किशोरी भोलीपल्ट बिहान घरदेखि डेढ किलोमिटर टाढाको सडकमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको टाउको लगायत शरिरका बिभिन्न भागमा गहिरो चोट लागेको थियो भने शरिरको लुगा समेत च्यातिएको थियो । उनलाई स्थानीयले तत्काल उद्धार गरेर उपचारका लागी काठमाण्डौमा पठाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here