spot_img
Thursday, October 17, 2024
Homeब्यानरआइतबार १३३ औ अन्तराष्ट्रि«य मजुर दिवस बाँकेको नेपालगंजमा मनाइदै

आइतबार १३३ औ अन्तराष्ट्रि«य मजुर दिवस बाँकेको नेपालगंजमा मनाइदै

spot_img

आज १३३ औ अन्तराष्ट्रिय मजुर दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । मजुर दिवस मनाउने क्रममा आज नेपाल ट्रड युनियन कांग्रेस बाँकेले ¥याली लगायतको कार्यक्रम भएको छ । आज युनियनले नेपालगंज स्थित गणेशमान चोक देखि ¥याली लिकान्ने भएको छ । विहान ७ बजे निक्लने ¥याली शहरका विभिन्न स्थानहरुको परिक्रम गर्दै जिल्ला समन्वयको हलमा गएर राकिने भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा मजुर दिवसको उद्घाटनका गर्नका लागि नेपाली कांग्रेस केन्द्रिय महामन्त्री बद्री पाण्डे,तथा विशेष अतिथिमा नेपाल टे«ड युनियनका कांग्रेसका उप महासचिव गणेश केसी लगयातको सहभागि रहने जिल्ला बाँके टे«ड युनियनका सचिव तोजेन्द्र बिकले जनाकारी गराएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here