spot_img
Saturday, July 27, 2024
Homeब्यानरबिद्युतीय कारोवार ऐन अन्तर्गतको कसूरमा संलग्न फरार व्यक्ति पक्राउ

बिद्युतीय कारोवार ऐन अन्तर्गतको कसूरमा संलग्न फरार व्यक्ति पक्राउ

spot_img

बिद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रही फरार रहेको अभियोगमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाललाई शुक्रबार काठमाडौबाट प्रहरीले पक्राउ गरेको छ ।
खनाललाई बैदेशिक रोजगारबाट फर्कने क्रममा महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
खानलले बैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग म्यासेन्जरमा कुराकानी गर्ने क्रममा ललाई फकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारी दुस्ख हैरानी दिई पीडितको नग्न तस्वीर र भिडियो प्राप्त गरी निजको श्रीमान् लगायत अन्य आफन्तजनमा सार्वजनिक गरी दिने भनि ब्ल्याकमेल गरेको कसूरमा मुद्दा दर्ता भई फरार रहेका थिए । उनी उपर आवश्यक अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here