spot_img
Sunday, December 7, 2025
Homeब्यानरबालबिवाहको आरोपमा पक्राउ

बालबिवाहको आरोपमा पक्राउ

spot_img

दैलेखमा नबालिक युवतीलाई बिवाह गरेको आरोपमा एक युवक पक्राउ परेका छन । दुल्लु नगरपालिका ४ का दिनेश थापाले एक नबालिक युवतीलाई गत माघ ८ गते ललाई फुलाई बिभिन्न प्रलोभनमा पारेर बाल विवाह गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजित सुनारले बताए ।थापाले ती युवतीलाई घरमा ल्याई राखेको भन्ने प्रहरीमा जाहेरी परेको पश्चात उक्त घटना बारे थप अनुसन्धान गर्न उनीहरु दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।उनीहरु माथि सम्मानित दैलेख जिल्ला अदालतबाट माघ १० गते देखी लागुहुने गरी पाँच दिन म्याद अनुमती गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here