spot_img
Friday, February 14, 2025
Homeब्यानरबाँकेको नेपालगंज उपमहानगरपालिका–९ मा सामुदायिक मेलमिलाप केन्द्रको कार्यालय उद्घाटन

बाँकेको नेपालगंज उपमहानगरपालिका–९ मा सामुदायिक मेलमिलाप केन्द्रको कार्यालय उद्घाटन

spot_img

बाँकेको नेपालगंज उपमहानगरपालिका–९ मा वडा स्तरीय सामुदिायक मेलमिलाप केन्द्र वडा स्तरीय मेलमिलाप समितिको कार्यालयको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रम गर्दे नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप समितिको आयोजना तथा नेपालगंज उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त वडामा कार्यालय स्थापना भएको हो ।वडाका वडा सदस्य अकबर शेषको प्रमुख आतिथ्यमा सम्पन्न कार्याक्रममा वडा स्तरीय मेलमिलाप समितिका संयोजक गोविन्द प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप समितिका संयोजक शिव कुमार वर्मा,वडाका कर्मचारी नायव सुब्बा मख्खन राज गिरी, वडा नं.१३ का वडा सदस्य ओम प्रकाश चौहान लगायतले बोलेका थिए ।नेपाल उपमहानगरपालिक सामुदायिक मेलमिलाप समितिका सचिव मधु पौडेल सहजीकरण गरेको कार्यक्रममा नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप केन्द्रका सदस्य इन्द्र अधिकारी पौडेल,सामाजसेवी कृष्ण बहादुर मडेल,कर्मचारी भुमिका पौडेल,जानकी पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप केन्द्रका संयोजक वर्माले एक वर्षलाई हुने रजिस्टर लगायतका समाग्रीहरु वडा मार्फत वडा स्तरीय मेलमिलाप कर्तालाई हस्तातरण गरेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520