spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको जमुनाहामा थप २२ जनामा कोरोना पुष्टी

बाँकेको जमुनाहामा थप २२ जनामा कोरोना पुष्टी

spot_img

बाँकेको नेपालगञ्ज स्थित जमुनाह सिमानाकामा थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।जमुनाहा हेल्थ डेक्सको तथ्यांक अनुसार थप २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।भारतबाट नेपाल प्रवेश गरेका मध्ये २७१ जनाको एन्टिजेन परिक्षण गर्दा १५ जना पुरुष र महिला ७ जना गरि कुल २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here