spot_img
Saturday, July 27, 2024
Homeब्यानरबहुमुखीमा दुईदिने सोधपत्र लेखन अभिमुखिकरण कार्यक्रमको उद्घाटन

बहुमुखीमा दुईदिने सोधपत्र लेखन अभिमुखिकरण कार्यक्रमको उद्घाटन

spot_img

बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा दुई दिने सोधपत्र लेखन अभिमुखीकरण कार्यक्रमको उद्््घाटन शनिबार भएको छ ।विशेषगरी शिक्षा संकायको एमएड चौथो सत्रका विद्यार्थीहरुलाई लक्षित गरेर शनिबारदेखि आइतबार सम्मको लागि अभिमुखीकरण कार्यक्रम राखिएको नेपाली र अंग्रजी विभागका विभागीय प्रमुख उपप्राध्यापक डा.हरि प्रसाद तिवारीले जानकारी दिएका छन ।अभिमुखिकरण कार्यक्रमको सभापतित्व गर्दै शिक्षा संकायका विभागिय प्रमुख शिक्षण सहायक डा.इन्द्र बहादुर भण्डारीले सोधपत्र लेखन बाहिरी रुपमा जटिल देखिए पनि भित्री रुपमा यसले विद्यार्थीलाई अझै सिक्नका लागि प्रेरण गराउने भएको हुदाँ सकारात्मक रुपमा लिनु पर्ने बताए । अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथिमा क्याम्पसका क्याम्पस प्रमुख सहायक प्राध्यापक लालमणि आर्चायले सोधपत्र अभिमुखि कार्यक्रममा उपस्थित भएका विद्यार्थीलाई शुभकामना दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेपाली विषयका प्राध्यापक ईश्वरी रिजाल,प्राध्यापक मिना बराल, अंग्रेजी विषयका प्राध्यापक मधु पौडेल लगायतले स्वागत मन्तव्य दिएको स्वास्थ्य विषयका प्राध्यापक विनोद पौडेल जानकारी दिए । पछिल्लो समय सोधपत्र निकै महत्वपुर्ण बन्दै गएको दुई एमएडमा दुई सय पुर्णङकको सोध पत्र भएको हुदाँ विद्यार्थीहरुलाई यसबारेमा जानकारी हुन त्यत्ति नै महत्वपुर्ण हुने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here