spot_img
Sunday, October 20, 2024
Homeब्यानरप्रेस सेन्टर बाँकेको अध्यक्षमा धिताल

प्रेस सेन्टर बाँकेको अध्यक्षमा धिताल

spot_img

प्रेस सेन्टर बाँकेमा अध्यक्ष डक्ट प्रसाद धिताल निर्वाचित भएका छन । सेन्टरको चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा धिताल अध्यक्षमा निर्वाचित भएका हुन । त्यसैगरी सेन्टर बाँकेका उपाध्यक्षमा राजेश आचार्य र आलम खान रहेको छन भने सचिवमा संगीन शर्मा,सह–सचिवमा केपि घिमिरे तथा कोषाध्यक्षमा चन्द्र बहादुर बोहोरा रहेका छन ।यसैगरी सदस्यहरुमा सुदिप लामिछाने,पहल केसी,कबिन्द्र परियार,निरज सिंह, विवेक रेग्मी ,सुशिला शर्मा,विपिन खड्का, शुभाखर बिक,बसन्ती परियार,अशरद रङरेज,बिनय पाठक,युसुफ अन्सारी,शिवराज साहु र ममता थापा रहेको सेन्टर बाँकेका नवनिर्वाचित सचिव शर्माले जनाकारी दिएका छन । अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुमा मधुरखबर डटकम परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here