spot_img
Saturday, July 27, 2024
Homeब्यानरप्रेस युनियनलाई अझै ससक्त बनाउँछु ःप्रेस युनियन केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम केसी

प्रेस युनियनलाई अझै ससक्त बनाउँछु ःप्रेस युनियन केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम केसी

spot_img

नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिमा निर्वाचित भएपछि आफ्नो गृह नगर बाँकेको नेपालगंजमा पुगेको नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले प्रेस युनियनलाई अझै ससक्त बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन । नेपाल प्रेस युनियन बाँके शाखाद्धारा आयोजित नेपाल प्रेस युनियनको नवौ महाधिवेशनमा निर्वाचित वरिष्ठ उपाध्यक्ष लगायत सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ उपाध्यक्ष केसीले उक्त प्रतिवद्धता गरेका हुन ।वरिष्ठ उपाध्यक्ष केसीले आयोजक साखा बाँकेलाई धन्यवाद दिदै अवका दिनमा काठमाडौ बाहिरका पत्रकार साथीहरुलाई पनि सम्मान तथा पत्रकारका विकासका लागि प्रेस युनियनले योजना बनाएर अगाडि बढ्ने बताए । निर्वाचित वरिष्ठ उपाध्यक्ष केसीले प्रेस युनियनमा सबै एक हुनु पर्ने आवश्यकता भएको हुदाँ अवका दिनमा कोही कतै पत्रकारलाई केही अन्याय भएको जानकारी मात्र प्राप्त भएमा त्यसका विरुद्धमा लड्ने बताए । राजनितिक नियुक्ति देखि लिएर सल्लाहकार राख्ने विषयमा समेत पत्रकारको क्षमताका आधारमा युनियनका साथीहरुलाई सहभागि गराउन पहल गरीने वरिष्ठ उपाध्यक्ष केसीले बताए । देश भर प्रेस युनियनको भवन निर्माण लगायत सबै क्षेत्रमा प्रेस युनियनका साथीहरुको उपस्थितिलाई अर्थपुर्ण बनाउने विषयमा आफुले अभियान नै थालेको वरिष्ठ उपाध्यक्ष केसीको भनाई थियो । नजिरको रुपमा देखिएको केसीको वरिष्ठ उपाध्यक्षको पदलाई काठमाडौ बाहिरबाट समेत केन्द्रिय नेतृत्व हाक्न सकिन्छ भन्ने एउटा सुखत उदाहरण समेत भएको हुदाँ मधुर खबर डटकम नेपाल प्रेस युनियन केन्द्रिय समितिमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकोमा वरिष्ठ उपाध्यक्ष केसीलाई हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना व्यक्ति गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here