spot_img
Saturday, July 27, 2024
Homeब्यानरप्रेस चौतारी बाँकेमा रोकाय

प्रेस चौतारी बाँकेमा रोकाय

spot_img

प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय निर्वाचित भएका छन ।बाँकेको नेपालगञ्जमा बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको ९ औं जिल्ला सम्मेलनले पत्रकार रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा लोकप्रिय सन्देश दैनिकका विनोद भट्टराई, उपाध्यक्ष महिलामा कान्तिपुर टिभीका रेजिना मल्ल, सचिवमा अर्थपेजका कमल डांगी, सहसचिवमा दैनिक नेपालगञ्जका देवेन्द्रराज पौडेल, सहसचिव समावेशीमा सगरमाथा गन्तव्यका भगत राम थारु र कोषाध्यक्षमा रुबरु एफएमका जियाउल मुस्तफा कादरी निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा जयपति ढकाल, रबिन्द्रसिंह ठकुरी, दिपेश आचार्य, यदुराज मिश्र, स्मृति देवकोटा, सोम गुरुङ, कृष्ण जिसी, गोपाल ओली, सपना परियार, अजमत अली, सर्जन आरसी, कृष्ण चौधरी, धना केसी, पृति पटेल, मनोज कौसल, रमेशचन्द्र कुम्हाल, मोहम्मद मोहसिन, विजय परियार, जागेश्वर थारु र विजय परियार निर्वाचित भएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here