spot_img
Saturday, July 27, 2024
Homeबजारपुस्तक व्यवसायी महासंघ बाँकेले पायो पुर्णता

पुस्तक व्यवसायी महासंघ बाँकेले पायो पुर्णता

spot_img

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले पुर्णता पाएको छ । शुक्रबार बाँकेमा बसेको बैठकले कार्यसमितिलाई पुर्णता प्रदान गरेको हो । निर्वाचित अध्यक्ष सागर ज्ञवालीको सभापतित्वमा बसेको बैठकले प्रदिप आचार्य ,हिरालाल न्यौपाने र जानका पन्थीलाई कार्य समिति सदस्य तथा शिव कुमार गुप्ता ,मन्दिरा पाण्डे,सतिष निरौला,रमेश सिंजाली,टिकाराम खत्री,अर्जुन सुवेदी र ताराप्रसाद खनाललाई सल्लाहकार मनोनित गरि कार्यसमितिलाई पुर्णता प्रदान गरेको उपाध्यक्ष नव निर्वाचित दिनेश रिमालले जानकारी गराए ।कार्तिक १८ गते सम्पन्न जिल्ला अधिवेशन तथा कार्तिक १९ गते प्रथम उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसक्दा निर्वाचन प्रक्रियामा प्रथम उपाध्यक्ष पदका आकांक्षीयद्धय दिनेश रिमाल र प्रदिप सापकोटाले निर्वाचनमा सहभागि भईै निर्वाचनमा १३० मतमा ८० मत ल्याई नेपालगंज सुर्खेत रोड स्थित ठाटी इन्टरप्राइजेज पुस्तक पसल नेपालगंजका संचालक रिमाल विजय भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here