spot_img
Saturday, July 27, 2024
Homeब्यानरपार्टी कब्जा गर्नेलाई कार्यकर्ताले तह लगाउँछन :नेकपा एमाले अध्यक्ष ओली

पार्टी कब्जा गर्नेलाई कार्यकर्ताले तह लगाउँछन :नेकपा एमाले अध्यक्ष ओली

spot_img

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टी कब्जामा गर्न तम्सिएकाहरुलाई एमाले कार्यकर्ताले तह लगाउने बताउँनु भएको छ । बुधबार बाँकेको नेपालगंजमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेकपा एमाले अध्यक्ष ओलीले पार्टि कब्जा गर्न खोज्नेहरु आफै पाखा लाग्दा पार्टि जाहाको त्यही रहेको बताउँनु भएको हो ।अध्यक्ष ओलीले भन्नु भयो,“पार्टी कब्जा गर्न खोज्नेहरुलाई पानीको छाल जस्तै गरी पाखा लाग्दै जाने छन,”नेकपा एमालेका अध्यक्ष ओलीले वर्तमान सरकार परमादेशबाट गठन भएको भन्दै जनादेशको अपव्याख्य गरेको बताउनु भयो । यस्तै एमाले नेता शंखर पोख्रेलले नेकपा माओवादी निकट भविष्यमा समाप्त भएर जाने भन्दै निर्वाचन अघि अधिकांश माओवादीका नेता तथा कार्यकर्ताहरु एमालेमा आउने दावी रहेको छ । उहाँले जुन पार्टीको भविष्य छैन त्यो पार्टी प्रति आकार्षण कम हुने र भविष्य भएको पार्टितिर सबै तानिने दावी गर्नु भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here