spot_img
Tuesday, April 22, 2025
Homeकला/साहित्यनारायणको अध्यक्षतामा बाँके आटिस्ट संघ गठन

नारायणको अध्यक्षतामा बाँके आटिस्ट संघ गठन

spot_img

बाँके जिल्लामा नारायण पौडेल अध्यक्षमा आर्टिस्ट संघको नयाँ कार्यसमिति गठन गरिएको छ । गएको शनिबार बाँके जिल्ला भरका आटिस्टहरुको भेलाले पौडेलेका अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नेपाल कर्मशिल आर्टिस्ट संघका केन्द्रिय महासचिव चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा तथा केन्द्रिय सदस्य कमल राज श्रेष्ठ एवं ललितपुर जिल्ला सचिव केशव लामाको उपस्थितिमा नयाँ कायसमिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा संजय चन्द ठकुरी ,सचिवमा नरेश नेपाली,सहसचिवमा विजय कुमार गिरी,कोषाध्यक्षमा गणेश श्रीष,रहेका छन ।यसैगरी सदस्यमा देवेन्द्र सिंह,सुरेश नेपाली,निजामुद्धिन बेहना,बब्लु शेष ,मो.सरिफ शेष,टेक बहादुर नेपाली,शुशिल विक,चन्द्र बहादुर रावत ,डि.बी भण्डारी,राजेश परियार रहेका छन ।यसैगरी सल्लाहकारमा केशव राज गिरी,श्याम थापा,देवेन्द्र सिंह रहेका छन ।आटिष्ट संघका जिल्ला सचिव नेपालीले श्रमिकहरुको श्रमको उचित मुल्य नपाउने तथा राज्यबाट पहिचान एवं राज्य तथा स्थानिय तहबाट उठाइने विज्ञापनका मनोमानी रकम उठाउनु राम्रो संकेत नभएको बताए ।केन्द्रिय महासचिव चित्र बहादुर कार्कीबाट कार्यक्रम तथा संगठनको औचित्य माथी प्रकाश पार्ने काम भएको थियो

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here