spot_img
Saturday, July 27, 2024
Homeब्यानरधनगढीमा एक थुनुवाको मृत्यु

धनगढीमा एक थुनुवाको मृत्यु

spot_img

कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो ।

फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए ।

लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम थापामगरलाई जिल्ला अदालत कैलालीले ६ महिना अघि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here