spot_img
Saturday, July 27, 2024
Homeबजार‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी’ हुने

‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी’ हुने

spot_img

दाङ– दाङको घोराहीमा ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी’ हुने भएको छ । उद्योग वाणिज्य संघ दाङका अनुसार २६ फागुनदेखि ८ चैतसम्म महोत्सव आयोजना हुन लागेको हो ।

संघका अध्यक्ष टंकसिंह बुढाथोकीले कोरोना महामारीका कारण धरासयी बनेको अर्थतन्त्रको उत्थान र कृषि, पर्यटन प्रवर्धनमा टेवा पु¥याउने लक्ष्यका साथ महोत्सव गर्न लागिएको बताए ।

महोत्सवमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी गरिनेछ भने विभिन्न प्राविधिक विषयमा जानकारी तथा विज्ञसहितको अन्तरक्रिया पनि हुनेछ ।

महोत्सवमा करिब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबर हुने विश्वास आयोजकको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here