spot_img
Saturday, July 27, 2024
Homeब्यानरट्रकको ठक्करबाट केसीको मृत्यु

ट्रकको ठक्करबाट केसीको मृत्यु

spot_img


बाँके कोहलपुर नगरपालिका वडा नम्बर ८ निर ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । नेपालगंजबाट कोहलपुर आउँदै गरेको क.प्र.०२–००१ ख ००८ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा रुकुम पश्चिमका मन बहादुर केसीको मृत्यु भएको हो । कोहलपुर इलाका प्रहरी कार्यालय प्रमुख रविन्द्र खनालका अनुसार नेपालगंजबाट कोहलपुर आउँदै गरेको ट्रकले आठविसकोट नगरपालिका–११ पश्चिम रुकुम घर भएका ६० वर्षि केसीलाई ठक्कर दिई गम्भिर घाइते भएको र उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको बताए । ट्रक चालक भने आठबीस नगरपालिका–४ दैलेख बस्ने २८ वर्षिय प्रकाश विक रहेको र उनलाई अहिले प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here