spot_img
Saturday, July 27, 2024
Homeब्यानरट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

spot_img

ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित सडकमा मे–१ त ७४६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब १ सय ५० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मेरिङदेन गाउँपालिका–१ थिङलाबु बस्ने ४५ वर्षीय च्याप्जु भन्ने निमा शेर्पाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरका चालक र सहचालकलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here