spot_img
Saturday, July 27, 2024
Homeब्यानरटाईफाइड विरुद्धको खोपलाई राष्ट्रिय अभियान सगै नियमित खोपमा गासिदै

टाईफाइड विरुद्धको खोपलाई राष्ट्रिय अभियान सगै नियमित खोपमा गासिदै

spot_img

यही चैत्र २३ गते देखि २८ गते सम्म खोप दिइने


यही चैत्र २३ गते देखि बाँकेका स्थानिय तहरुमा टाईफाइड यही चैत्र २३ गते देखि २८ गते सम्म खोप दिइने विरुद्धको खोप लगाईने भएको छ । चैत्र २३ गते देखि २८ गते सम्म खोप अभियान संचालन गर्दै गर्दा नेपालगंज बाँकेका करिव ४० हजार बालबालिकाहरुलाई टाईफाइड विरुद्धको खोप दिइने भएको हो ।अभियानका रुपमा लिइएको यस खोपलाई अभियान पछिका दिनमा अनिवार्य नियमिति खोपमा गासिने विषयको जानकारी दिदै नेपालगंज उपमहानगरपालिकाका खोप फोकल पर्सन तेज वलीले बताए ।सोमबार नेपालगंजमा गरीएको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा फोकल पर्सन वलीले १५ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप लगाइने बताए । नेपालगंज उपमहानगरपालिका भित्र रहेका २३ ओटै वडामा खोप केन्द्र संचालन गरी खोप लगाइने वलीले बताए । बाँके सहित देशभर टाईफाइड विरुद्धको खोप अभियान सचालनमा आएको हुदाँ कोही पनि छुट्न नहुने नेपालगंज उपमहानगरपालिका स्वास्थ्य साखाको ध्यान रहेको बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here