spot_img
Saturday, July 27, 2024
Homeब्यानरजानकीका टिकानाथ घरदैलोमा व्यस्त,आर्शिवाद लिदै

जानकीका टिकानाथ घरदैलोमा व्यस्त,आर्शिवाद लिदै

spot_img

बाके जानकी गाउँपालिका वडा नं.५ का टिकानाथ यादव घरदैलोमा व्यस्त भएका छन । नेपाली कांग्रेसको तर्फबा उम्मेदवार बनेका यादव अध्यक्षका प्रत्यासी हुन ।शिक्षा,स्वास्थ्य,सरसफाईलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता गर्दै आएका यादवको जित्ने आधारहरु उनको व्यक्तित्व पनि एक भएको स्थानियहरु बताउँछन ।वडाका प्रत्येक टोलमा पुग्दै आशिर्वाद लिदै हिडेका यादवको जीत सुनिश्चित भएको स्थानिय विष्णु यादव बताउँछन ।यसैगरी अर्का स्थानिय बद्रीनाथ अहिरले टिका नाथ यादव जत्तिको अध्यक्ष पाउनु भाग्य भएको हुदाँ उनलाई जसरी पनि मतदान गरी विजय गराउनु पर्दछ भन्छन ।मुस्लिम समुदायमा समेत भिजेका यादवको जितलाई सुनिश्चित बनाउने पर्ने अर्का एक कफिल सिद्धिकी बताउँछन ।यसरी जानकी ५मा नेपाली कांग्रेसबाट वडाअध्यक्षमा उम्मेदावरी दिएका यादवको जित निकै नजिक भएको स्थानिय कफिल सिद्धिकी बताउँछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here