spot_img
Saturday, July 27, 2024
Homeब्यानरचट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

spot_img

गोरखा जिल्लाको धार्चे गाउँपालिका–७ ठाटी देउराली बस्ने २५ वर्षीय चन्द्रमान गुरुङको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा विजुलीको प्लगबाट मोबाइल चार्ज गरी निकाल्ने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here