spot_img
Friday, January 17, 2025
Homeब्यानरचक्र रावत नेविसंघ बाँकेको कार्यवहाक अध्यक्ष

चक्र रावत नेविसंघ बाँकेको कार्यवहाक अध्यक्ष

spot_img

लामो समयदेखि विद्यार्थी राजनितिमा सक्रिय विद्यार्थी नेता चक्र बहादुर रावत नेविसंघ बाँकेको कार्यवहाक अध्यक्ष बनेका छन् । अध्यक्ष रावतले दिएको जिम्मेवारीलाई निष्ठाका साथ निभाउने प्रतिवद्धता समेत गरेको छन । रावतले भने,“लामो समय देखि विद्यार्थी राजनितिमा सिकेका कुरालाई नेविसंघको जिल्लामा ल्याउने कोसिस हुनेछ ।” यसैगरी उमेर हद कार्यान्वयन भएपछि हालका अध्यक्ष पुर्ण प्रसाद आचार्यले रावतलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी सुम्पेका हुन । जिम्मेवरी सुम्पिने क्रममा निवर्तमान अध्यक्ष आर्चायले भने,“ विधानको सफल कार्यान्वयनका लागि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दे नेपाल विद्यार्थी संघबाट औपचारीक रुपमा विदा लिएको छु ”आफ्नो राजनितिक जिवनमा निर्वतमान आर्चायले नेविसंघलाई राजनितिक जीवनको एक विश्वविद्यालयको रुपमा लिएको बताए । नेविसंघमा ३२ बर्षे उमेर हद कार्यान्वयन भएसंगै हालका अध्यक्ष पूर्ण प्रसाद आचार्यले रावतलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी सुम्पेका हुन् ।आचार्य ८ बर्ष नेविसंघ बाँकेको नेतृत्वमा रहे । पार्टि राजनितिमा विशेष स्थान बनाउन सफल भएको आर्चाय महासमिति सदस्य समेत हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.