spot_img
Saturday, July 27, 2024
Homeब्यानरकलेज अफअलाईडका विद्यार्थी मनोज हराए

कलेज अफअलाईडका विद्यार्थी मनोज हराए

spot_img

बाँकेको नेपालगंन्जबाट एक युवा हराएको ४१ दिन बिती सक्दा पनि भेटिएको छैनन् ।जुम्ला चन्दन्नाथ नगरपालिका वडा नम्बर १० का १८ वर्षीय मनोज महत गत साउन २३ गते देखि सम्र्पकमा आउनु भएको छैन । नेपालगंज स्थित कलेज अफ अलाइड साइन्समा अध्ययनरत महत हाल शान्तिनगर बाँकेमा डेरा गरी बस्दै आउनु भएको थियो । कलेज फि तिर्न भन्दै वेपत्ता भएका मनोजले घरबाट ५० हजार रुपैया मगाएको स्रोतले बताएको छ । वेपत्ता भएको अघिल्लो दिन बैक खातामा आएको रुपैया झिकेपछि महत सम्पर्क विहिन भएको पारिवारिक स्रोतले बताएको छ ।बेपत्ता भएको अघिल्लो दिन बैक खातामा आएको रुपैया झिकेपछि महत सम्पर्कविहिन रहेको उहाँको परिवारले जनाकारी दिएको छ । महतले बैकको एटिएमबाट पैसा झिकेको सिसिटिभी फुटेजमा देखिएको छ । परिवारको एकमात्र सन्तान हराएपछि वृद्ध आमाबुबा भावविह्ल बन्ने भएको छ । पैसाको लागि छोराको अपहरण भएको भए हालसम्म कसैको पनि फिरौतीका लागि फोन नआएको परिवारले बताएको छ । छोरा महतको मोबाइल ट्रयाक गर्दा बुटवलको सैनामैना नगरपालिकामा गएर मोबाइल स्वीच अफ भएको पाइएको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता छोराको खबर दिनेलाई उचित पुरस्कार समेत दिइने बताउँदै महतको सानी आमा आशा शाहीले ९८४८०२०९४५ मा सम्र्पक गरिदिन आग्रह समेत गर्नु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here