spot_img
Monday, January 13, 2025
Homeखेलकुदकमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगिता शुरु

कमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगिता शुरु

spot_img

नेपाली सेनाको भैरवप्रसाद गण, नेपालगञ्जमा कमाण्ड सेनापति ट्रफि फुटबल प्रतियोगिता शुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चार वटा बाहिनी अड्डाका आठ वटा युनिटले प्रतियोगितामा भाग लिएका छन् ।उदघाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेको छ ।यसअघि श्री नम्बर ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार विष्ट, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, एन्फा लुम्बिनी प्रदेशका उपाध्यक्ष सूर्यमणि अधिकारी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, वेष्टर्न अस्पतालका सञ्चालक डा. राहुल थापालगायतले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उदघाटन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.