spot_img
Saturday, July 27, 2024
Homeब्यानरआगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

spot_img

सर्लाही जिल्ला हरिपुर नगरपालिका–३ फरहदवास्थित सोही ठाउँ बस्ने राधे श्याम ठाकुरको फुड प्रोडक्सन (दाल फैक्ट्रीमा) विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा मेशिन, तेल, कच्चा पदार्थ समेत जलेर करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी नवलपरासी(पूर्व) जिल्ला मध्याबिन्दु नगरपालिका–१० बस्ने ४३ वर्षीय धुर्व कुमार श्रेष्ठको ग.प्र ०४–००१ख००१४ नम्बरको बस विनयीत्रिवेणी गाउँपालिका–१ सिसेनी बस्ने सोही बसका चालक २५ वर्षीय आषिस कुमालको घर आँगन अगाडि पार्किङ गरी राखेको अवस्थामा बिहीबार बिहान आगलागी हुँदा बसको भित्री भाग जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here