spot_img
Saturday, July 27, 2024
Homeब्यानरआगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट धनमाल जलेर नष्ट

spot_img

झापा जिल्ला भद्रपुर नगरपालिका–१ सेरे चोक बस्ने पुष्प पौडेलको घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ४ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । आगोले जलेर सामान्य घाइते पुष्पको बनियानी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here