spot_img
Saturday, July 27, 2024
Homeब्यानरअश्व प्रजातिका जनावर लागि सेल्टर निर्माण

अश्व प्रजातिका जनावर लागि सेल्टर निर्माण

spot_img

अश्व प्रजातिका जनावर अर्थात घोडा, गधा र खच्चरलाई राख्नका लागि बाँके जिल्लाको नेपालगञ्जमा नवनिर्मित सेल्टर एवं आइसोलेशन सेन्टरको मंगलवार एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । नेपालगञ्ज वडा नं. २१ मा रहेको कान्जी हाउससँगैको सेल्टरको प्रमुख अतिथी एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा र उपमेयर उमा थापा मगरले उदघाटन गरे । एनिमल नेपालका अध्यक्ष प्रमोद शाह राणाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपालगञ्ज २१ का वडाअध्यक्ष रन्जित खाँ, वडा नं. ७ का वडाध्यक्ष जुम्मन खाँ, बरिष्ठ पशु चिकित्सक डा. अतिश कुमार यादवलगायतको उपस्थिती रहेको एनिमल नेपालका सामुदायिक शिक्षक रासिद अलि कसगरले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here