spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

spot_img

बर्दिया,गुलरिया नगरपालिका–११ स्थित सडकबाट ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बाँसगढी नगरपालिका–९ बस्ने २५ वर्षीय हरि बहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
बा.६८ प ५५६७ नम्बरको मोटसाइकलमा सवार हरि बहादुरलाई प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
थापा उपर लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here