spot_img
Monday, January 12, 2026
Homeबजारअबैध रुपमा भारत लैजादै गरेको एक लाख बढिको चुरोट बरामद

अबैध रुपमा भारत लैजादै गरेको एक लाख बढिको चुरोट बरामद

spot_img

बाँकेको नेपालगंज ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले टोलीले एक लाख बढिको अवैध चुरोट बरामद गरेको छ ।नेपालगंज उपमहानगरपालिका वडा नं.१५ जमुनाहा स्थित १२८० प्याकेट चुरोट अन्दाजी मुल्य रु एक लाख अन्ठाउन्न हजार सात सय विस बराबरको अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख रविन्द्र बम ठकुरीले जानकारी गराए । टोलिले फेला पारेको ढुवानीमा संलग्न ३ जना मानिस सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here