spot_img
Sunday, February 16, 2025
Homeब्यानरअछामका तिमिल्सेना एक हप्तादेखि सम्र्पक विहिन

अछामका तिमिल्सेना एक हप्तादेखि सम्र्पक विहिन

spot_img

अछाम जिल्ला कमल बजार नगरपालिका वडा नं.५ बस्ने रेशम तिमिल्सेना एक हप्ता देखि सम्र्पक विहिन भएका छन । नेपाली कांग्रेस निवर्तमान क्षेत्रिय सदस्य समेत रहेका तिमिल्सेना गैरिटाबाट सम्र्पक विहिन भएको बाँके नेपालगंज उपमहानगरपालिका–९ का वडा सदस्य रमेश तिमिल्सेनाले बताएका छन । सदस्य तिमिल्सेनाका नाताले अंकल पर्ने रेशम तिमिल्सेनाले चलाएको मोटर साइकल गैरिटाङमा भेटिएको जनाकारी रहेको छ । खोजिकार्य गर्नका लागि परिवारले प्रहरी प्रशासनलाई अनुरोध समेत गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520