spot_img
Saturday, July 27, 2024
Homeब्यानरस्व. गुप्तको जन्म जयन्ती मनाइदै

स्व. गुप्तको जन्म जयन्ती मनाइदै

spot_img

प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त(चाचाजी)को भदौं २७ गते जन्मजयन्ती मनाइने भएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व पन्नालाल गुप्त प्रतिष्ठानद्धारा गुप्तको ९३ औं जन्मजयन्ती मनाउन लागिएको हो । प्रेस स्वतन्त्रता सेनानी स्व। पन्नालाल गुप्त प्रतिष्ठानको शुक्रबार बसेको वैठकले जन्मजयन्तीमा श्रदाञ्जली सभासहितको कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो । आइतबार दिउसो डीएसपी रोडस्थित म्याजेष्टिक पार्टी प्यालेसमा गरिने कार्यक्रममा स्व गुप्तको योगदान र व्यक्तित्व चर्चासहित श्रदाञ्जली अर्पण गरिने छ । यस्तै जन्मजयन्तीकै पुर्व सन्धयामा प्रतिष्ठानका तर्फबाट शनीबार निलसागर आश्रममा खाना पनि खुवाइदैछ । जन्मजयन्ती र समृती दिवस मनाउदै आएको प्रतिष्ठानले स्व गुप्तको सम्मानमा रानी तलाउ नजीक चौक नामाकरणसहित शालीक स्थापनाको समेत माग गर्दै आएको छ । यस अघि अवधी पत्रकार संघ, नेपाल पे्रस यूनीयन लगायत पत्रकारका संघ संगठनले पनि पन्नालाल चौक स्थापनाको माग गर्दै आएका छन् । यस अघि उहाँलाई नेपालगञ्जमा नागरिक अभिन्दन समेत गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here