spot_img
Saturday, July 27, 2024
Homeब्यानरस्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित २ जना...

स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित २ जना पक्राउ

spot_img

पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं.६ गहवमाई वस्ने ४७ विषई कन्हैया प्रसाद सोनार र बारा जिलल परिवानीपुर गाउँपालिका– लिपनाीमाल बस्ने १९ वर्षीय दिपक कुमार सर्राफलाई स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं.६ माईस्थानस्थित कन्हैया प्रसादको केपी ज्वेर्लसमा हुण्डी कारोबार हुदै छ भन्ने सुचनाका आधारमा जिलल प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरीले बुधबार विहान उक्त ज्वेलर्समा तलासी गर्दा सो नगद फेला पारी सोनार र सर्राफलाई पक्राउ गरको हो । प्रहरीले पक्राउ परेको सर्राफ र सोनारको साथबाट २ थान मोबाइल,३ वटा विल विजक रसिद ,२६ वटा खरिद बिक्री रेकर्ड फाईल,१६ थान विभिन्न बैंकका चेकहरु र बैकमा बुझाएको ११ लाखको भौचर समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here