spot_img
Sunday, October 20, 2024
Homeब्यानरस्थानियद्धारा नेपालगंज उपमहानगरपालिका–१२का वडा अध्यक्ष सुवेदी लगायतलाई सम्मान

स्थानियद्धारा नेपालगंज उपमहानगरपालिका–१२का वडा अध्यक्ष सुवेदी लगायतलाई सम्मान

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष बुद्धि सागर सुवेदीलाई स्थानिय वडा बासीहरुले सम्मान गरेका छन ।देशमै जनप्रतिनिधिहरुको विरोध भै रहेको समयमा वडा नं.१२ वेलासपुरका स्थानियहरुले उत्कृष्ट कार्य गरेको भन्दै सुवेदी लगायत वडा सदस्य दिनेश राज पन्तलाई फुलमाला लगाई सम्मान गरेको हुन । लामो समय देखि विकासको बारेमा सुनेका वडा बासीहरुले वडा अध्यक्ष सुवेदी आए पछि विकासको कल्पना समेत नगरेको क्षेत्रमा विकास भएको हुदाँ सम्मान गरीएको प्रतिक्रिया टोलबासीले दिएका छन । वडा नं.१२ स्थित वेलासपुर सानीमा विकास बैक सुर्खेत रोड जोड्ने बाटोलाई पक्कि सडक बनाएको गरेका हुदाँ वडा अध्यक्ष सुवेदीलाई सम्मान गरीएको स्थानिय विरेन्द्र बहादुर श्रेष्ठले बताए । कार्यक्रममा उपस्थित स्थानियहरुले सुवेदीलाई सधै आफुहरुको साथ र सहयोग हुने प्रतिक्रिया पनि दिएका छन । बाँके नेपालगंज उपमहानगरपालिका–१२ मा अहिले सम्म चार किलो मिटर पिसिसि,पाँच किलो मिटर पिच र चार किलो मिटर सडक ग्रावेल गरी सकेको छ ।वडा अध्यक्ष सुवेदीले केही बाटोहरु विग्रेको हुदाँ त्यसलाई तुरुन्तै मर्मत गरीने पनि सम्मान कार्यक्रममा बताए । वडा अध्यक्ष सुवेदीलाई समग्र बिकासमा लागि परेको कारण र आफ्नो टोलमा आशा नगरेका ठाउँमा उत्कृष्ट पिसिसि सडक निर्माण गरेको हुदाँ आझै राम्रो काम गर्न स्थानियहरुले निर्देशन समेत दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here