सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा गर्नु भएका राप्ती सोनारी गाउँपालिका वार्ड नं.१ बाँके निवासी बिमित स्व. श्री दिपक बुढाको दुर्घटनामा परि उपचारका क्रममा मृत्यु भएका स्व।बिमित दिपक बुढाको बीमा बापतको बिमितको हकवाला बुवा रण बहादुर बुढालाई मृत्यु दावी भुक्तानी गरेको छ । लमही सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख दिपक प्याकुरेलका अनुसार मृत्यु दावी भुक्तानीलाई छिटो भन्दा छिटो बिमा भुक्तानी गर्ने गरेको बताए ।
00