spot_img
Saturday, July 27, 2024
Homeब्यानरसवारी चालक उन्नत तालिम सुरू

सवारी चालक उन्नत तालिम सुरू

spot_img

काठमाडौं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुसीमा २३ औं समूहको सवारी चालक (हलुकार हेभी) उन्नत तालिम सुरु भएको छ ।सोही महाशाखाका प्रहरी उपरीक्षक ईन्जिनियर दिनेश केसीले मंगलबार आयोजित कार्यक्रममा उक्त तालिमको उद्‍घाटन गर्दै सवारी साधनमा समय अनुसार परिर्वतन हुने नयाँ प्रविधिका बारेमा ज्ञान दिलाइ योग्य र दक्ष चालक उत्पादन गर्न तालिम आयोजना गरिएको बताउनुभयो । जम्मा १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ३३ जना गरी कुल ३९ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here