बाँके समानता तथा समाजिक समावेशीकरण नीति सम्बन्धी कार्यशाला गोष्डी ेबाकेको नेपालगंजमा मंगलबार सम्पन्न भएको छ ।विषय विज्ञद्धय योगमाया कडेल र नानीमाया थापाद्धारा प्रशिक्षण गरेको कार्यशाला गोष्ठीमा विभिन्न रणनितिका बारेमा जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थ्तििमा उक्त कार्र्याशाला गोष्ठी सम्पन्न भएका हो । सुशासनका लागि क्षमता विकास परियोजनाका लुम्बीनी प्रदेश संयोजक निराजन सुवेदीले कार्याशाला गोष्ठीको सहजीकरण स्कोलर नेपाल प्रा.ली.गरेको थियो भने नेपालगंज उप–महानगरपालिका आयोजना गरेको जनाकारी दिए ।
00