spot_img
Saturday, July 27, 2024
Homeब्यानरसमाजवादीका वडा अध्यक्ष उम्मेदवार सहित खजुरामा १७८ जना एमाले प्रवेश

समाजवादीका वडा अध्यक्ष उम्मेदवार सहित खजुरामा १७८ जना एमाले प्रवेश

spot_img

खजुरा गाउँपालिका वडा नं २ मा एकीकृत समाजवादीबाट वडा अध्यक्षका उम्मेदवार नन्दलाल गुर्ताल एमालेमा प्रवेश गरेका छन् ।
उनले सोमबार एक विज्ञप्ती प्रकाशित गरि आफू एमालेमा प्रवेश गरेको जनाएका छन । नेकपा एमालेको नीति र विचार नै ठीक भएको जनाउँदै उहाँले आफू एमालेको उम्मेदवार जिताउन आफ्नो टीम सहित लाग्ने बताए ।
खजुरामा १७८ जना एमालेमा प्रवेश गरेका छ्न । पार्टी प्रवेश गराउँदै एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिले खजुरामा एमाले जितलाई कसैलाई रोक्न नसक्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here