spot_img
Wednesday, April 22, 2026
Homeबजारविश्व प्रेस स्वतन्त्रता दिवसः बाँकेमा प्रभातफेरी र स्वास्थ्य परिक्षण गरी मनाइयो

विश्व प्रेस स्वतन्त्रता दिवसः बाँकेमा प्रभातफेरी र स्वास्थ्य परिक्षण गरी मनाइयो

spot_img

शनिबार ३२ औ विश्व प्रेस स्वतन्त्रा दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघ बाँकेशाखाले प्रभातफेरी लगायतका विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । बाँके नेपालगंजको न्युरोड स्थित सेतु बिकको चोकबाट सुरु भएको प्रभातफेरी न्युरोड हुँदै महासंघको कार्यालय बसपार्कमा पुगेको थियो । महासंघ बाकेका अध्यक्ष नवीन गिरीको अगुवाईमा गरिएको प्रभात फेरीमा बाँकेमा क्रियाशिल पत्रकारहरुको सभागिता रहेको थियो ।प्रभातफेरी लगत्तै महासंघ कार्यालयमा पत्रकारहरुको नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण गरिएको महासंघ बाँकेका सचिव कृष्णा ओलीले जानकारी दिए।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here