spot_img
Saturday, July 27, 2024
Homeब्यानरलेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

spot_img

लेनदेन मुद्दाका फरार प्रतिवादी बाँके जिल्ला जानकी गाउँपालिका–१ बस्ने ३७ वर्षीय तिलक राम अहिरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७६ जेठ १५ गतेको फैसलाले लेनदेन मुद्दामा ६ महिना कैद र ३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here