spot_img
Saturday, July 27, 2024
Homeब्यानरलक्ष्मण पोखरेलको अध्यक्षतामा नेकपा एमालेको प्राध्यापक बाँके शाखा गठन

लक्ष्मण पोखरेलको अध्यक्षतामा नेकपा एमालेको प्राध्यापक बाँके शाखा गठन

spot_img

नेपाल एमालेको प्राध्यापक शाखाको तेस्रो अधिवेशनबाट डा. लक्ष्मण पोखरेल अध्यक्षतामा ११ सदस्यीय बाँकेको कार्यसमिति गठन भएको छ । डा.पोखरेलको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा अनुप शाही,सचिवमा कविन्द्रराज भट्टराई ,कोषाध्यक्षमा मिना बराल र उपसचिवमा विनोद अधिकारी रहेका छन । यसैगरी सदस्यमा राजकुमार थारु,रविन्द्र उपाध्याय,लेक प्रसाद प्याकुरेल,प्रकाश रेग्मी,हरि प्रसाद सुवेदी,उदय राज अधिकारी,कमान सिंह बोहरा रहेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here