spot_img
Saturday, July 27, 2024
Homeब्यानरराधापुर चौकी इन्चार्ज बमको ठुलो सफलता

राधापुर चौकी इन्चार्ज बमको ठुलो सफलता

spot_img

बाँके जिल्ला खजुरा गाउँपालिका–२ एल गाउँबाट स्थानिय प्रहरीले सुन पक्राउ गरेका छ । राधापुर प्रहरी चौकीले बनेका विभिन्न गरगहना सहित बझाङ जिल्ला जयपृथ्वी नगरपालिका–१ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साँझ बाँके प्रहरीले पक्राउ गरेको हो ।
शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त कालो रङ्गको झोला भित्र सुन बनेको हार मंगल् सुत्र , बाला , फुलि , माला, गहना तौल ८०२ग्राम ७३मिलि ग्राम अन्दाजी मुल्री रु ६२लाख बराबरको गहना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here