spot_img
Saturday, July 27, 2024
Homeब्यानरयोग तथा प्राकृतिकचिकित्सक संघको १२ औं साधारणसभा सम्पन्न

योग तथा प्राकृतिकचिकित्सक संघको १२ औं साधारणसभा सम्पन्न

spot_img

काठमाडौँ –योग तथाप्राकृतिकचिकित्सक संघको १२ औं साधारण सभा शनिबार सम्पन्नभएको छ । साधारणसभा आजशनिबार संस्थाका केन्द्रीयअध्यक्ष डा. जनक बस्नेतको अध्यक्षतामा संस्थाको केन्द्रीयकार्यालय बाँसबारीमा सम्पन्नभएको हो । कार्यक्रममा संस्थाका केन्द्रीयप्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए । संस्थाका महासचिव डा. रबिनलाल श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष डा. पुकार लोहनीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।यसैगरी कार्यक्रममा संस्थाकाउपाध्यक्ष डा. यन्जन गैह्रेले स्वागत मन्तव्य राखेका थिए । संस्थाको साधारण सभामा यसैगरी योग र प्राकृतिकचिकित्साको भविष्य र आवश्यकताबारे डा. हेमराजकोइरालाले आफ्नो मन्तव्य दिएका थिए । साधारणसभामा संस्थाकापदाधिकारी, सदस्यहरू र योग तथाप्राकृतिकचिकित्सा क्षेत्रकाचिकित्सकहरुको उपस्थिति रहेको संस्थाले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here