spot_img
Saturday, July 27, 2024
Homeब्यानरयार्सागुम्बा र भालुको पित्त सहित बृख पक्राउ

यार्सागुम्बा र भालुको पित्त सहित बृख पक्राउ

spot_img

कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बनदेवी मन्दिर नजिकैबाट भालुको पित्त र यार्सागुम्बा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको कन्कासुन्दरी गाउँपालिका–६ का ५७ वर्षीय बृख कामी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार कामीबाट ९२ ग्राम भालुको पित्त र २४ सय ग्राम यार्सागुम्बा बरामद गरिएको हो । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा डेरा गरी बस्ने उनको कोठाबाट समेत थप ५ सय ग्राम यार्सागुम्बा बरामद भएको प्रहरी निरीक्षक बमले जानकारी दिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here