spot_img
Friday, February 14, 2025
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

दाङ जिल्ला राप्ती गाउँपालिका–२ लालमटिया बस्ने १८ वर्षीय निर्मल परियार आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी सुनसरी जिल्ला धरान उपमहानगरपालिका–८ स्थित रहेको अटल ग्यारेजभित्र भारत दार्जलिङ घर भएका ४६ वर्षीय योगेश शर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी झापा जिल्ला बुद्धशान्ति गाउँपालिका–४ देवि बस्ती बस्ने ४३ वर्षीय कमल राई सोही ठाउँस्थित मल खाडीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देही जिल्ला देवदह नगरपालिका–९ घोडाहास्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520