spot_img
Saturday, July 27, 2024
Homeब्यानरमधेस प्रदेश नामाकरण सहिद प्रतीको सच्चा श्रद्धाञ्जली होः मुख्यमन्त्री राउत

मधेस प्रदेश नामाकरण सहिद प्रतीको सच्चा श्रद्धाञ्जली होः मुख्यमन्त्री राउत

spot_img

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेस प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताएका छन । मधेश आन्दोलनको प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात बलिदानी दिवसको अवसरमा मदेश सरकार मातहतको मधेसी सहिद प्रतिष्ठानले सप्तरीको राजबिराजमा आयोजना गरेको सम्मान कार्यक्रममा राउतले शहिदहरुले देखेको मधेस प्रदेशको सपना एक हद सम्म पूरा भएको सम्बोधन गरेका हुन ।
सम्बोधन गर्दै उनले सहिद परिवारमध्ये अधिकांशलाई मधेश सरकारले जागीर उपलब्ध गराई सकेको उल्लेख गर्दै अबको दिनमा मधेश सरकार सहिद परिवार तथा अशक्त घाइतेहरुको लागि मासिक २१ हजार भरन पोषण भत्ता उपलब्ध गराउने तयारी समेत गरेको बताए । मधेस सरकार मधेस आन्दोलनको भावना अनुरुप अघि बढ्दै आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएको समाबेशी समानुपातिक ब्यबस्था त्यसकै उपज रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here