spot_img
Saturday, July 27, 2024
Homeब्यानरबैंक तोडफोड गर्ने पक्राउ

बैंक तोडफोड गर्ने पक्राउ

spot_img

बाँकेको नेपालगञ्ज स्थित एक बैंकमा तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन ।शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका २ स्थित रहेको राष्ट्रिय वाणिज्य बैँकमा कैलाली टिकापुर ९ घर बताउने २६ वर्षिय सन्जु वि।क।ले प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरेका थिए ।जस पश्चात उनी फरार भएका थिए । तर जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएका प्रहरी टोलिले उनलाई तत्काल खुकुरी सहित पक्राउ गरेको छ । उनी माथि थप आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुधन न्यौपानेले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here