spot_img
Thursday, October 17, 2024
Homeब्यानरबागेश्वरी क्याम्पसको शौचालय शिलान्यास

बागेश्वरी क्याम्पसको शौचालय शिलान्यास

spot_img

कोहलपुरमा प्रदेश मन्त्री र मयेरले संयुक्त रुपमा शौचालय शिलान्यास गरेका छन् ।

कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पमा प्रदेश सांसदकोष बाट निर्माण हुन लागेको शौचालय कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावत र निवर्तमान प्रदेश नम्बर ५ कि कृषि मन्त्री आरती पौडेलले शौचालयको शिलान्यास गरेका हुन् ।

एउटा शौचालय शिलान्यास गर्नका लागि क्याम्पस का दुई वटा विषय का कक्षा प्रभावित भएको एक बिद्यार्थी नेताले बताए ।

एउटा शौचालय शिलान्यास गर्न मन्त्री र मेयर जाँदा अहिले यो बिषय चर्चामा छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here